समाचार
तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव काठमाण्डु ल्याइयो

काठमाण्डु – मुस्ताङको थासाङ गाउँपालिका- २ कोवाङमा जम्मा गरिएको १२ जनाको शव साेमबार काठमाण्डु ल्याइएको छ । तारा ऐयरको विमान दुघर्टनामा मृत्यु भएका १२ जनाको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डु

नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी टिम छलफलमा

काठमाण्डु – ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्

उपत्यकामा एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही

काठमाण्डु – ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाण्डु उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाण्डु

जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला

काठमाण्डु – तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो ।

विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

बारा – बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीहरूले नाराबाजीसहित विरोध गरेका छन । कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप