शिवपुरीमा सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

काठमाण्डु – रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण आईतबार प्रधान सेनापति अशोक राज सिग्देलले उद्घाटन गरेका छन् । समारोहमा मन्तव्य राख्दै रक्षा सचिव केदारनाथ शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्व र आवश्यकताबारे प्रकाश पारे । २०८२ चैत्र १८…