साघुँरिदै गर्भनरको दौड, क्षेत्री र पाण्डेमध्येबाट एकको सम्भावना बढी

काठमाण्डु- सरकारले सोमबार नयाँ गर्भनर नियुक्त गर्ने भएको छ । यसअघि गर्भनर बन्न दौडमा रहेका चार जनाबाट नाम साँघुरिदै दुई जनामा सिमित भएको छ । नयाँ गर्भनर बन्न लाइनमा रहेका ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, निलम ढंगाना र प्रकाश श्रेष्ठको चर्चा भएपनि दौड भने छोटिएको छ । नयाँ गर्भनरका लागि पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि मिसिएका…