अस्पताल नबसी हिरासतबाटै लडाइँ लड्ने राप्रपा नेताहरू राणा र मिश्रको घोषणा

काठमाण्डु – राजसंस्था पुनःस्थापना जनआन्दोलनका नेताद्वय डा. धवलशम्शेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइँ लड्ने विकल्प रोजेका छन् । ‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाण्डु जिल्ला अदालत इजलासमा आईतबार भने । ‘राज्यले…