गोर्खा मिडियासँग जोडिएका सबैको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाण्डु- महान्यायाधिवक्ताको कार्यालयले गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपितविरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएको छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन् । रवि लामिछानेसँग जोडिएका जीवी राई र…