काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरूको छड्के अनुगमन गरेका छन् । शनिबार मुख्यमन्त्री सिंहले सिरहाको मिर्चेयामा १४ निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गरेका छन् । अनुमति नलिई सञ्चालित १३ स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएपछि सञ्चालक, चिकित्सक र कर्मचारीहरू बिरामी छाडेर भागेका छन् । अनुगमन टोली मिर्चेया बजार पुगेको खबर फैलिएसँगै ८ स्वास्थ्य संस्थालाई…