कनठमाण्डु- आर्थिक लेनदेनको आरोप लागेपछि सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए । उनले मन्त्रालयमा शनिबार पत्रकार सम्मेलन गर्दै आर्थिक लेनदेनको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताए । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई…