तीनकुने घटनापछि प्रहरीका आईजीपीको निर्देशन : उच्च मनोबलका साथ परिचालन हुनुस्

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएको बताउँदै जस्तोसुकै विषम परिस्थितिमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । शुक्रबार राजधानी काठमाण्डुको तीनकुनेमा हिंसात्मक घटना भएपछि शनिबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु…