पूर्वराजालाई पक्राउ गर्न लागिएको सुवेदीको दाबी

काठमाण्डु- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिकासंयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न खोजिएको दाबी गरेका छन् । सुवेदीद्वारा शनिबार बिहान विज्ञप्ति जारी गरी का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको दाबी गरेका हुन् । पूर्वराजा शाहलाईसमेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ…