भोट नदिए पनि हुन्छ कामको लिस्ट दिनू, रास्वपाले काम गरेर देखाउँछ : बालेन शाह

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई काठमाण्डुसँग जोड्नुपर्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् । उनले आफूहरु भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताए । उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्,’ ‘भोट नदिए…