विपद् व्यवस्थापनका लागि सेनाद्वारा विभिन्न निकायसँग संयुक्त अभ्यास

काठमाण्डु – नेपाली सेनाले विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग संयुक्त अभ्यास गरेको छ । चैत्र ०४ गतेदेखि काठमाण्डुमा सञ्चालन भएको संयुक्त अभ्यास–४० बिहीबार सम्पन्न भएको छ । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैरसैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदानप्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी अभ्यास सञ्चालन गरिएको…