काठमाण्डु - २४ चैतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिंदै छ । अधिकारीको कार्यकाल सकिन १० दिन मात्र बांकी रहँदा नयां गभर्नर बन्नका लागि आकांक्षीहरूको दौड सुरु भइसकेको छ । सत्तारुढ नेपाली कांग्रेस र नकपा (एमाले) निकट आकांक्षीहरूले गर्भनर बन्न सत्ता केन्द्रित दौडधुप सुरु गरिसकेका छन् । प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री विष्णु पौडेलले…