मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीका लागि परामर्श तथा यात्रा सूचना जारी गर्ने

काठमाण्डु– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक…