काठमाण्डु - आर्थिक वर्ष २०४७ सालको तुलनामा २०८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय ७ गुणाले बढेको पाइएको छ ।आर्थिक वर्ष २०४६/४७, २०६३/६४ र २०८०/८१को आर्थिक तथा सामाजिक क्षेत्रको तुलनात्मक अध्ययनका क्रममा कुल गार्हस्थ्य उत्पादन र मुद्रास्फीति पनि बढेको पाइएको छ । एक अध्ययन प्रतिवेदनअनुसार विश्वव्यापी शासन सूचकांको विगतको स्तरमा पनि नेपालले फड्को मारेको छ ।…