टर्कीमा किन चर्कियो सरकारविरुद्ध प्रदर्शन ?

काठमाण्डु- टर्कीको राजधानी इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा अहिले ठूलो राजनीतिक प्रदर्शन भइरहेको छ । जसका कारण त्यहाँ आर्थिक संकट देखिएको छ । भ्रष्टाचार र अतिवादी समूहलाई समर्थन गरेको आरोपमा प्रहरीले इमामोग्लुलाई पक्राउ गरेको दाबी गरेको छ । उनको पक्राउपछि हजारौँ मानिस सडकमा उत्रिएका छन् । जारी…