नेपालगञ्ज – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरूलाई सुविधा दिन नहुने बताएका छन् । बाँकेमा आयोजित कार्यक्रममा उनले पूर्वविशिष्टलाई राज्यले मानसम्मान गर्नु ठीक भए पनि सुविधा दिन नहुने बताए । नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैंले खोज्नुपर्ने भन्दै मेडिकल कलेज, नीति र नियमले चल्नुपर्ने र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्ने बताए । मन्त्री…