घाइते जेनजीहरूले गुनासो : ‘दशैं दशा बन्यो, अन्तरिम सरकार आफूखुशी चल्यो’

काठमाण्डु – हिन्दूहरूको महान् पर्व बडादशैंले व्यस्त बनाइरहेका बेला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरू अस्पतालका शैयादेखि घरको ओछ्यानमा छट्पटाइरहेका छन् । काठमाण्डुको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सिभिल अस्पताल मिनभवन लगायतका अस्पतालमा घाइतेहरू उपचार गराइरहेका छन् । केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार विस्थापित गरेर जेनजी आन्दोलनकै कारण…