काठमाण्डु – गणतन्त्र संस्थागत हुँदै जानुपर्ने बेला जनअपेक्षा पूरा नभएपछि सर्वसाधारणमा आक्रोश छ । जनताले आधारभूत सुविधा पाउन नसकेको, नेता र कर्मचारी विलासी भएको, भ्रष्टाचार बढेको, सुशासनको प्रत्याभूति हुन नसकेको बेला राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरिँदैछ । खर्चालु संघीयता र भ्रष्ट जनतिनिधिका कारण जनआक्रोश गाउँगाउँसम्म छ । यस्तै गरिएका सरकारका निर्णय र प्रधानमन्त्री केपी…