५६ अंकले घटेर २५८४ विन्दुमा झर्यो सेयर बजार

काठमाण्डु– मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । हिजो २६ अंकले बढेको सेयर आज राताम्मे भएको छ । यसदिन नेप्से ५८ अंकले घट्दा परिसुचक २५८२ विन्दुमा पुगेर रोकियो । आज १ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोडको कारोबार भयो । कारोबारमा आएका ४ कम्पनीको सेयर बढ्यो भने २४० कम्पनीको…