काठमाण्डु– बझाङ्गकाे खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष रोकाया,वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो । रोकाया नेपाली काँग्रेसबाट खप्तडछान्ना गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका…