कुलमानको पक्षमा प्रदर्शनगर्ने दर्जन नेता कार्यकर्ता पक्राउ (भिडियो)

काठमाण्डु– विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको विरोधमा ऊर्जामन्त्री दिपक खड्काको राजिनामा माग गर्दै सिंहदरबार गेटबाट दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।  सिंहदरबारको  दक्षिण  गेटमा  गरिएको प्रदर्शनबाट  नेकपा (बहुमत) पार्टीका नेताहरु धुर्व , दर्शन , प्रलाद , अखिल  (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष  बिरेन्द्र शाह , उपाध्यक्ष रुपा बुढामगर ,  सर्जन पाण्डे ,…