यूपीका मुख्यमन्त्री योगीको सन्देश बोकेर सभापति देउवानिवास पुगे कांग्रेस नेता साह

काठमाण्डु – नेपाली कांग्रेसका नेता अभिषेक प्रताप साहले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । हालै भारतको उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्किएका नेता साहले योगीको सन्देश सभापति देउवालाई सुनाएका छन् । नेपालमा तीव्रगतिमा भइरहेको धर्मान्तरणबारे मुख्यमन्त्री योगीले चिन्ता व्यक्त गरेको कुरा सभापति देउवालाई जानकारी गराएको नेता साहले काठमाण्डुपाटीलाई…