विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्रवृत्ति, दिवा खाजा तथा पाठ्यपुस्तकका लागि विद्यालयमा आएको रकममध्ये ४ लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको आयोगको अनुसन्धानपछि प्रष्ट भएको हो । आयोगका प्रवक्ता…