काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएर ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको राजनीतिक सहमति कार्यान्वयनमा नआएको प्रस्ट पारेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले दलको सदस्य भएको भनेर गरिएको प्रचार गलत भएको बताए । रास्वापा वा अन्य कुनै पनि दलको आजसम्म पनि सदस्यता नलिएको उनले दाबी…