साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपाल र भारत आज खेल्दै

काठमाण्डु – साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले बिहीबार साबिक विजेता भारतसँग खेल्दैछ । कोलम्बो रेसकोर्स मैदानमा समूह बीको अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो । प्रतियोगितामा अपराजित रहेको भारत ९ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह एको उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई…