गृहमन्त्री अर्यालद्वारा प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण

काठमाण्डु – गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्दार सामाग्री भण्डार, प्रहरी विपद् प्रतिकार्य टीमको अवलोकन…