एक तोला सुन किन्न १ लाख ९७ हजार ५ सय रुपैयाँ चाहिने

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । शुक्रबार ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…