काठमाण्डु - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको यात्रा सुरक्षित बनाउन चालक र यात्रु दुवैलाई विभिन्न सुझाव दिएका छन्। दसैँका लागि काठमाण्डुलगायत शहरबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत चालकलाई चार र यात्रुलाई सुझाव दिएका हुन्। उनले लेखेका छन्। ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको…