काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ६५ हजारमा कारोबार भएको सुन यसदिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा…