काठमाण्डु– एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै २ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ। प्रहरी प्रधान…