चैत महिनाका ७ दिन : प्रधानमन्त्री ओलीका गफै–गफ !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो हप्ता उद्घाटन, शिलान्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरू हेर्दा प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरूमा दीगो र स्थायी सुधारको संकेत देखिएन । यही कारण ओलीे नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको…