प्रविणको ‘नयन’मा सन्दीप र उपासना रोमान्टिक

काठमाण्डु – गायक प्रविण बेडवालको स्वर रहेको ‘नयन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लेखन विधामा निरन्तर कलम चलाइरहेका गीतकार तथा गजलकार आरजु गिरीको शब्द रचना रहेको गीतमा गायक प्रविण स्वयमकै संगीत सिर्जना रहेको छ । भिडियोमा सन्दीप वस्ती र उपासना पाठकको रोमान्टिक अभिनय देख्न सकिन्छ । अनुभवी निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा…