समाचार
तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

काठमाण्डु – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहिन भएको छ ।पोखराबाट जोमसोम उडेको १९ यात्रु बोकेको तारा एयरको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन्। गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना

अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

काठमाण्डु – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४

गणतन्त्र स्थापनाको १५ वर्ष – शान्ति प्रक्रियाका बाँकी कार्यभार ज्युँका त्युँ

काठमाण्डु – सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णायर्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना

महिनावारी मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले शनिवार आयोजना गरेको जनचेतनामूलक