न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

काठमाण्डु – प्रधानमन्त्री केपी ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १५३ अनुसार न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन् । एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९…