काठमाण्डु – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई बर्खास्त गरेर मनोज सिलवाललाई नियुक्त गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको प्रस्तावमा हितेन्द्रलाई बर्खास्त गरेर मनोजलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघिको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त…