तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित निर्वाचन २०८२ लक्षित गल्ली एप उद्घाटन कार्यक्रममा बोल्दै उनले अब युवा पुस्ता राजनीतिमा अगाडि आएको बताउँदै मुलुक परिवर्तनको बाटोमा अघि बढिरहेको बताए । उनले भने, ‘देशमा चुनाव फागुन २१ गते हुँदैछ । यो…