पुराना पार्टी सबै खराब र नयाँ ठिक भन्नु गलत हो : ईश्वर पोखरेल (अन्तर्वार्ता)

काठमाण्डु - हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् । केपी शर्मा ओलीले एमाले अध्यक्षमा १६६३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी पोखरेलले ५६४ मत हासिल गरे । ओलीप्रति पार्टीभित्र बढ्दो असन्तुष्टि र ईश्वरमाथि पूर्वराष्ट्रपति…