देउवापुत्रको उजुरीपछि वरिष्ठ पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु– वरिष्ठ पत्रकार दिल भूषण पाठकविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले अदालतबाट पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी लिएको हो । काठमाण्डुको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी पत्रकार…