प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ। शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्। उनी केही दिनअघि मात्रै राजदूत नियुक्त भएर नेपाल आएका थिए। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी…