काठमाण्डु - बागमती प्रदेश सरकारले प्रहरीलाई ८५ वटा मोटरसाइकल उपलब्ध गराउने भएको छ। जेन जी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप बागमती सरकारले प्रहरीलाई मोटरसाइकल दिने भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार करिब ३ करोड रुपैयाँ बराबरका मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय भएको हो। प्रदेश…