बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले दियोे एम्बुलेन्स

काठमाण्डु - बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो । महानगरपालिकाले हरेक वर्ष ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्‍ याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ । महानगरले…