कंगो मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाण्डु – नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ आफ्ना शान्ति सैनिकहरूको अदलीबदली गरेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा सञ्चालन भइरहेको यूएन शान्ति मिसनमा कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औं डफ्फालाई बदली गर्न श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औं डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली आईतबार…