स्वास्थ्यमन्त्रीमा मिश्राको नाम काटियो, ४ मन्त्रीहरूको शपथ ३ बजेलाई सर्‍यो

काठमाण्डु– अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश…