सस्तोमा लेन्स उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्झौता

काठमाण्डु-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान–प्रदानसम्बन्धी सम्झौता गरेको छ । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । सम्झौताअनुसार मन्त्रालयले…