देशैभरका यी १५ क्याम्पसमा स्ववियु निर्वाचन अगाडि बढाउन त्रिविको निर्देशन

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले निर्वाचन रोकिएका १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । आईतबार त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । क्याम्पस…