काठमाण्डु – एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ५ विकेटले हराएको हो । श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगा…