यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाण्डुको दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछापको मन्थली नगरपालिका–३ घर भएकी ४० वर्षीया प्रमिला…