काठमाण्डु– आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेको छ । निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्ष तर्फका मतपत्र सहितका निर्वाचनका लागि चाहिने सुइ, धागो,…