काठमाण्डु - संघीय संसद्को दुवै सदनको बैठक बिहीबार पनि बस्दै छ । तर बैठक बस्ने या नबस्ने टुंगो छैन । कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि…