जनमत पार्टीमा विवाद बढ्यो, नेताहरूलाई एकपछि अर्को स्पष्टीकरण

काठमाण्डु - डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीमा आन्तरिक विवाद चर्किएको छ । अध्यक्ष राउतले पार्टीका दुई वरिष्ठ नेताहरूलाई स्पष्टीकरण सोधपछि विवाद चर्केको हो । उपाध्यक्ष दीपककुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अध्यक्ष राउतले स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण नबुझाउँदासम्मका लागि उनीहरू निलम्बन गरिएको छ । पार्टी केन्द्रीय समितिको आइतबार महोत्तरीको बर्दिबासमा सुरु भएको…